दफा २६
नियुक्तिको सिफारिस
  दफा २५ बमोजिमको उम्मेदवारलाई आयोगले योग्यताक्रम बमोजिम जिल्ला न्यायाधीशको पदमा नियुक्तिको लागि न्याय परिषदमा सिफारिस गर्नु पर्नेछ ।